Sunday, June 29, 2025

ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन,प्रधानमन्त्री ओली,,

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री केपी शर्मा
ओलीले सवारी चालक अनुमतिका
लागि ट्रायल पास गरेपछि लाइसेन्स काड आवशक नपर्ने व्यवस्था गरिएको
बताएका छन् ।
समाजिक सञ्जालमा
उनलेे पोष्ट गरेको सामग्रीमा
नागरिक एप मार्फत सम्बन्धित
व्यक्तिको मोबाइलमा लाइसेन्स
उपलब्ध हुने उल्लेख
गरेका छन् ।
सवारी नियम उल्लङघनमा
ट्राफिक प्रहरीले चिट काटदा
सम्बन्धित ठाउँमै डिजिटल
पेमेन्ट गर्ने व्यवस्था पनि
सरकारले गरेको छ ।

अब काठमाण्डौं उपत्यकामा License Trial पास हुने बित्तिकै नागरिक App मा e-Driving License आउने छ, र त्यही लाइसेंस ट्राफिक प्रहरीलाई पनि देखाउन मिलने व्यवस्था भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles