Tuesday, October 22, 2024

अवैध भन्सार छलीको सामान बरामद :

ताजा / भरखरै प्राप्त

मिति २०८१।०७।०५ गते जिल्ला बाँके ने. गं.उ.म.न.पा.०२ घरवारी टोल स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको करिव २,६९,४५०।- बराबरको कटन र उलनको कुर्ता सुरुवाल, स्वेटर र ढुवानीमा प्रयोग गरीएको गाडीको अन्दाजी मुल्य रु.६,५०,०००।- गरी जम्मा ९,१९,४५०।- (नौ लाख उन्नाईस हजार चार सय पचास) बराबरको लत्ताकपडा, गाडी र ढुवानीमा संलग्न दुई जना मानिस सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles