
राैतहट जिल्लाकाे गाैर नाकाबाट सशस्त्र प्रहरीकाे
संरक्षणमा तस्करी भएको
समाचारमा उजागर भए
पछि छानबिनका लागि गाैर
भन्सार स्थित प्रस्तावित
गुल्मका डिएसपी कृष्ण
खतिवडा बाहिनीमा तानिएका छन् ।
मधेस प्रदेश स्थित
सशस्त्रका डिआइजी
कालिदास धाैवजीले
छानबिनका लागि
बाहिनीमा खतिउडलाई तानेका हुन ।
बाहिनीले केहीलाई तानिएको छ तर केहीलाई जोगाईयेको पनि छ ।
केही महिना देखि सशस्त्र प्रहरीकाे सेटिङ र संरक्षणमा गाैर नाकाबाट ठूलो मात्रामा तस्करी धन्दा चलिरहेकाे थियो ।
बारा जिल्लामा रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वका सशस्त्र प्रहरी प्रमुख बिदुर भट्टताई डिएसपी लाई जोगाउन बाहिनीले सफलता पाएका छन् ।
सबैलाई थाह छ,
मटिअर्वा नाकाबाट तस्करी भईराखेको छ, तर पनि कसैले केही भन्न सकेको छैनन् ।
मटिअर्वा नाकाको सशस्त्र प्रहरी गुल्म सशस्त्रका डिएसपी भटराईले कुरो मिलाउन सिपालु रहेको बुझिएको छ।