
मध्यविन्दु नगरपालिका वडा नम्बर १२ मा पोथी गैडा मृत फेला परेको छ ।
अन्दाजी ४ वर्षको पोथी गैडा मृत अवस्थामा फेला परेको र गैडाको खाग र खुर सुरक्षित रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभएका छन् ।
प्रारम्भिक जानकारी अनुसार गैंडा एक अर्कोसँग जुध्ने क्रममा चोट लागेर मृत्यु भएको अनुमान गरिएको छ ।