Tuesday, April 22, 2025

पोखरामा आफनै नेतालाई कुटपिट गरेका छन् रास्वपाका कार्यकर्ता ;

ताजा / भरखरै प्राप्त

रवि लामिछानेका पक्षमा पोखरामा भइरहेको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले घुसपैठिया भन्दै आफ्नै नेतालाई र’गताम्य हुनेगरी कु’टपिट गरेको पुष्टि भएका छन् ।
घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोप लगाएर कु’टिएर र’क्ताम्य भएका
व्यक्ति रास्वपा मादी गाउँपालिकाका
संयोजक पदमराज पौडेल रहेको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles