Tuesday, April 22, 2025

परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ;

ताजा / भरखरै प्राप्त

सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्बर ७ मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा
जिल्ला
प्रहरी कार्यालय सप्तरीका
प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा ,र
प्रहरी नायव
उपरीक्षक जितेन्द्र कुमार
बस्नेत को उपस्थितिमा
पुर्व प्रहरी कर्मचारीहरुसँग
शान्ति सुरक्षाका विषयहरुमा
अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles