Tuesday, April 22, 2025

रवि लाईभैरहवा लगिएको छ भने जोशीलाई कास्कीमा पुराईएको छ ;

ताजा / भरखरै प्राप्त

रवि लामिछाने लाई भैरहवा लगँदै पुर्व डीआईजी जोशीलाई पुन कास्की ल्याइँदै अनुसन्धानमा पनि धेरै फाराकिलो बन्दै सहकारी ठगहरू जेलपर्ने भए को भन्दै मा सडकमा रुवावासी नगर्न रास्वपाका कार्यकर्ताहरूलाई पिडित जनताको आग्रह ! पोखरामा कमजोर प्रदर्शन गरिएकाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का नेताहरूले सभापति रवि लामिछाने आज बुधबार छुट्ने बताएर कार्यकर्ताहरूलाई आन्दोलनमा सहभागी गराएको थिए । अझ प्रदर्शनमा कार्यकर्ताहरूको उपस्थिति पातलो हुन थाले पछि नेताहरूले घर दैलो अभियानको नाममा सहकारी पिडितहरूलाई धमकाउदै हिड्ने गरेको थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles