
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएको
बताइएको छ ।
उपराष्ट्रपति यादवको
आज शल्यक्रिया गरिने बताएको छ ।