
जिल्ला प्रहरी कार्यालय मकवानपुरको मासिक मिटिङ एंव कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्का ले यस कार्यालय तथा मातहत प्रहरी युनिटहरुका प्रमुखहरुको उपस्थितीमा नियमित मासिक मिटिङ मार्फत चाडपर्व लक्षित सुरक्षा योजनाको कार्यान्वयन बर्तमान सुरक्षा चुनौतीहरुको बिश्लेषण तथा समसामायिक बिषय बस्तुहरु माथी केन्द्रित रही आवश्यक निर्देशन सम्बोधन गर्नुका साथै
मातहत व.प्र.का.हेटौडा तथा (क)
इ.प्र.का, लगायत सम्पुर्ण प्रहरी ईकाईहरु समेतलाई जिम्मेवारी एवं उत्तरदायी वनाउन बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।