Tuesday, April 22, 2025

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वा ;

ताजा / भरखरै प्राप्त

पर्सा-भिस्वा बासिको,लागि खुसीको खवर भिस्वा देखि पोखरिया हुँदै बिरगंज सम्म जाने प्रदेश न.२ को टेम्पोको भाडा १०० रुपैयाँ भएको बुझिएको छ,!दिपावली तथा छठ पर्व को अवसरमा टेम्पोको भाडा १५० बाट घटाएर १००, रूपैयाँ मात्रै लागनेगरि टेम्पो स्टेन ईन्चार्जले भाडा कम गरेका छन् ।
यात्रुहरूलाई सहयोगसोरूप
महान पर्व छठ पर्व सम्म
को लागि यो भाडा कम
गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles