Monday, April 21, 2025

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए सत्तारुढ दलको बैठक ;

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता
गठबन्धनको बैठक बोलाएका छन् ।
आजबुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बैठक बोलाएका छन् ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ।
आज ओली सरकार
बनेको १०० दिन पुगेका छन् ।
प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय
सिंहदरबारबाट सरकारको
१०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।
यो विषयमा पनि छलफल हुने बताइएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles