Tuesday, April 22, 2025

जिल्ला प्रहरी कार्यालय राैतहट गाैर ;

ताजा / भरखरै प्राप्त

जिल्ला राैतहट मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा तस्करीको समानसहित स्कारपियको गाडी पक्राउ गरेको छन् ।

पक्राउ पर्नै समानहरू
धान, खेसारी, केराउ, र स्कारपियो गाडी समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राैतहटको गौर भन्सार कार्यालयमा बुझाईएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles