Wednesday, October 23, 2024

पर्साका केही नाकाहरूबाट घुमुवाको संरक्षणमा तस्करी ;

ताजा / भरखरै प्राप्त

पर्साको इ.प्र.का.का पोखरियाको घुमुवा सहायक हवल्दार सिरीलाल मन्डल र मातहतका संरक्षणमा
यसरी
भैरहेको छ, तस्करी
पर्सा जिल्लाकाे सबैठवा नाका हुदै केही दिन यता व्यापक तस्करीको लाइन खुलेको छ ।

प्रहरीलाई सीमावर्ती क्षेत्रमा खटाएको पनि छ।
तर उनीहरूकाे संरक्षणमा नै तस्करी भैरहेको छ ।

तस्करी नियन्त्रणमा हाेइन तस्करी गराउन र चलाउन साथ दिएको आराेप स्थानीयकाे छ ।
त्यस क्षेत्रबाट भएको तस्करीकाे तस्बिरहरू यहाँ प्रस्तुत छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles