कैलालीमा चार लाख बढी मुल्यको अवैध सामानसहित ६ जना भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको
लखिमपुर खिरी तिकुनिया
गाउँका ३० वर्षीय गुल्ला
सिह, ४५ वर्षीय इब्राहिम
खान, २१ वर्षीय सुसिल
कुमार, २६ वर्षीय अमिल
खान, २५ वर्षीय समिर
खान र २६ वर्षीय साहिल
खान रहेका छन् ।उनीहरुलाई जिल्लाको
टीकापुर नगरपालिका–८ बटनपुरबाट अवैध
सामानसहित पक्राउ गरिएको कैलाली प्रहरीले
जनाएका छन् ।
उनीको साथबाट ३ लाख
९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साईकलसहित प्रहरीले
पक्राउ गरिएको बुझिएको छ ।