Tuesday, July 1, 2025

बारा सिम्रैनगढ का हाकिम ७८ हजार घुस लिंदा लिंदै पक्राउ ;

ताजा / भरखरै प्राप्त

सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ हजार घुस रुपैयाँ लिइसकेपछि नियन्त्रणमा
लिएको छ ।

सिम्रैनगढ गरपालिकाले
गर्ने बिल भुक्तानीमा घुस मागेको सूचना पाएपछि अख्तियारको टोली हेटौंडाबाट खटिएका टोलीले साहलाई बिहीबार नियन्त्रणमा लिएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई कलैया उपमहानगरपालिका भरतचौकबाट नियन्त्रणमा
लिइएको हेटौंडास्थित
अख्तियारको कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले
जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles