
पुर्व प्रहरी कर्मचारी परिषद नेपाल
पर्सा बाट आज आयोजीत गरिएको एक कार्यक्रम २०८१,को सम्पन्न भएको छ।
हिन्दुहरु को माहान चाड पर्व
शुभ दिपावली तथा छठ पर्व को शुभकामना आदन प्रदान कार्यक्रम को केही झलकहरू
भुपु s.s.p. नेपाल प्रहरी सनन्दन कुर्मी ,
भुपु s.s.p. सशस्त्र प्रहरी
बल नेपाल का
रामाधार प्रसाद यादव
भुपु D.s.p. नेपाल प्रहरीका
अर्बिन्द दुबेदी
तथा पुर्व प्रहरी कर्मचारी परिषद नेपाल पर्सा बिरगंज ।
पुर्व प्रहरी हामीले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदान प्रदान र केहि सामाजिक बिषयमा छल फल गरियो।
Murtuja Miya-
Ram Bahadur Yadav- Janardan Mishra-
पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल , जिल्ला कार्यसमिती पर्साको बिरगंजबाट म.मुर्तुजा मियाँ
बिदेशमा रहनु भएका दिदीबहिनी तथा दजुभाइहरु सबैमा
हार्दिक मंगलमय
♥️ शुभकामना व्यक्त गर्दैछु ❤️
🇳🇵 जय नेपाल 🇳🇵