
तिमी सँगै हिडन मन छ तिमी सँगै डुल्नु छ
यो मनले , यो धड्कनले तिमिलाई खोज्छ
किन होला तिम्रो नाम लिएर मेरो समय बित्छ
तिमी बिना यो जिन्दगी कसरी बित्न सक्छ
तिम्रो माया नै हो मेरो जिन्दगीको एउटा आधार
मेरो प्रेम कहानी तिमी नै हौ बाच्ने आधार
तिमी सँगसँगै हिड्ने मेरो चाहना छ
जुनि जुनि सयौ जुनि तिम्रै हुनु छ
मेरो देहमा सास रहन्जेल यो ढुकढुकीमा तिम्रै नाम छ
जिन्दगीका हरेक क्षणमा सँगै यात्रा गर्ने मन छ
तिमी मेरो दिलको मान्छे म जाउ कसरी
तिमी बिनाको जिन्दगीमा म बाचौ कसरी
यो मनले सधै जसो तिम्रै बारेमा सोच्छ
सारा जीवन सारा जगतमा तिमी सँगै हिडनु मन छ ।
तेरा घमन्ड ही तुझे हराएगा
मै क्या कहु तुझे वक्त ही बताएगा समय खराब हैं,
इसलिए माैन हु
समय आने पर मै
भी बताउ गा ।
अपना अपही होता हैं,
दुसरा कोई भी काम
नही आएगा”
फूल सा दिल देके कोई
किरदार नहीं निभाएगा”
ऐसे इंसान पे मुझे प्यार
नहीं आएगा”
कत्ल का ढंग भी कातिल
ने बदल रखा हैं,
हाथ में लेके वह तलवार
ना खुलकर बोल सक्ता हैं,
दिखावे के लिए ओ करता प्यार्
कैसे बिस्वास करू की वो
मेरा या तेरा साथ निभाएगा”
देखते हैं,कब तक तेरा ओ साथ निभाएगा”
जब तक कोई अछिहमराह
मिल ना जाए तब तक कोई
दुशवार काम
नहीं आएगा”
सीखो खुद की आबरू
अपनी हिफाजत करना
दुसरा कोई मददगार काम
नहीं आएगा….?
( शुभ रात्री )


