Monday, January 26, 2026

ललितपुरबाट ७ लाखसहित १२ जना जुवाडे पक्राउ ;

ताजा / भरखरै प्राप्त

जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौंको ललितपुरबाट ७ लाखसहित १२ जनालाई प्रहरीले पक्राउ
गरेका छन् ।
निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा
घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठसहित १२ जना रहेको प्रहरीले
जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles