
जिल्ला प्रहरी कार्यालय काठमाडौंले पक्राउ गर्यो उजुरी छानबिनका घुमुवालाई
जिल्ला प्रहरी कार्यालय काठमाडौले उजुरी छानबिन काठमाडौंका घुमुवा सहायक हवल्दार कलिम मियाँ लाई लागु औषधसहित पक्राउ गरेको बुझिएको छ । नेपालगन्जमा लामो समयदेखि घुमुवा बसेकाले केही कुरा बुझनकोलागि
नेपालगन्जबाट कारबाही सोरूपमा आएको घुमुवा सहायक हवल्दार कलिम मियाँ उजुरी छानबिन शाखाका एसपी प्रकाश मल्लले घुमुवा बनाएर ६ महिना देखि राखेको थिए। जिल्ला प्रहरी काठमाडौँले हिजो बेलुका ७ बजेको समयमा लागू औषधसहित जिल्ला प्रहरी कार्यालय बाट खटिको प्रहरी निरीक्षक पंगेलाल लामाले लागु औषधसहित पक्राउ गरेका छन् ।
मधेश प्रदेशमा पटकपटक बदनाम भएर अडाजमार बसेका एक जना प्रहरी सहायक निरीक्षक तेजनरायण यादवलाई कसैले ना त कार्वाही गरेको छन् ना त उजुरी छानबिनमा तान्नु् सकेको छन् कारण के होलान् ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका घुमुवा यादवको पटकपटक समाचार आए पनि सर्लाहीकाअसई. घुमुवा तेजनारायनको सेटीङ मधेस प्रदेशदेखी उजुरीछानबिनसम्म छन् , असई.तेजनरायणको भनाईं रहेको छ ।
उजुरी छानबिनकाठमाडौंले सीधा साधालाई दुःख दिनेकाम मात्रै भएको बुझिएको छ,
उजुरी छानबिनका मल्लको डरले मधेसका प्रहरी कतिपयले राजिनामा दिएर घर लागिसकेको छन् , माथिल्लो निकायको आखा पुगोस् ।
सर्लाहीका घुमुवा असई. तेजनरायणले अहिले पनि रकम उठाई राखेकाछन् ,।सर्लाही जिल्लाका
प्रयाग साह सर्लाहीको स्थानीय बासिले बताएका छन् ।