Tuesday, July 1, 2025

हेटौंडामा चोरी र लागुऔषधमा ९ आरोपी पक्राउ ;

ताजा / भरखरै प्राप्त

मकवानपुरमा प्रहरीले हेटौंडा र मकवानपुरगढीमा भएका चोरी र लागूऔषध गाँजा ओसारपसार घटनाका आरोपी ९ जनाहरूलाई पक्राउ गरेको
सार्वजनिक गरेको छ ।
८ जना चोरी घटनामा र १ जना गाँजा ओसारपसारको आरोपमा पक्राउ
परेका छन् ।
मकवानपुरका डीएसपी
श्यामु अर्यालले बताउनु
भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles