
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन
सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्तिक १३ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन
भएको छ ।
तलिमबाट ४५प्रशिक्षार्थिहरू सफल भई कार्यक्षेत्रमा सशस्त्र प्रहरी त्यार रहेको छन् ।