Monday, June 30, 2025

चोरी भएको गाडी टुक्रा पारेर पराले छोपेर राखेको अवस्थामा फेला ;

ताजा / भरखरै प्राप्त

नवलपरासीमा चोरी भएको ट्याक्टर टुक्रा टुक्रा अवस्थामा फेला
परेका छन् ।
प्रतापपुर गाउँपालिका वार्ड नं ०२ गोपीगन्जबाट चोरी भएको लु ३ त ७०३३ नम्बरको हरियो रंगको ट्याक्टर रामग्राम ९ करमैनीमा ( विद्यालयको पछाडि) ट्याक्टरको सबै पार्ट टुक्रा टुक्रा अवस्थामा फेला परेको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles