Thursday, April 23, 2026

छिपहरमाई गाउँपालिका पाँच भिस्वामा आगलगी ;

ताजा / भरखरै प्राप्त

छिपहरमाई गाउँपालिका वडा नम्बर पाँचमा गए राति आगलगी भएको छ ।
छिपहरमाई गाउँपालिका भिस्वा वडा नम्बर ०५ /उतर पट्टि फुवारि टोल मेन रोड मा रहेको गेनालाल पाण्डितको गोठालोमा
गएको रात्री करिब २:३०बजे
आगो एकासी ठूलो रुप लिएको थियो नेपाल बिधुत
प्राधिकरण को तार मा पनि
आगो लागि लाईन अबरुद्ध भयोको स्थानीयले बताएका छन् ।
भिस्वाका स्थानीय प्रहरी चाैकी र सशत्र प्रहरी र स्थानीयबासिन्दाको सहयोग मा आगो नियन्त्रणमा भएको थियो ।
नेपाल प्रहरीका प्रहरी चाैकि इनचार्ज आदर्श खतिवडा को सहयोगमा र पोखरिया नगरपालिका को दमकल प्रयोग गरि वडा अध्यक्ष मौजिलाल साह सहित घटना स्थालमा आई स्थानीय युवाहरू को साथ र सहयोग मा आगो नियन्त्रण लियो थियो
गोठमा रहेको समान र गोठघर पुरै जलेर छत्ती भएकताको छ ।
छति बिवरण आउने बाकी रहेको भिस्वा प्रहरी चाैकिका सई. आर्दश खतिउडाले बताएका छन् !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles