Saturday, August 16, 2025

राैतहट जिल्ला गाैरका शम्भु साहले दिए शुभकामना ;

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको सदरमुकाम गाैर
गाैर नगरपालिकाका मेयर नगर प्रमुख शम्भु साहले
दिपावली तथा महापर्वछट
छठपर्वको नगर बासिलाई शुभ कामना दिएको छन् ।

मेयर शम्भु साहले
शुभ दीपावली तथा महापर्वछठ
छठपर्व को पावन अवसरमा सम्पूर्ण नगरवासी, तथा देश र विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभ-कामना ब्यक्त
गरेका छन् ।

गाैर नगरपालिकाका
नगर – प्रमुख शम्भु साह ।
राैतहट-
गाैर नगरपालिका ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles