
सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी गणेश बहादुर ठाडा मगर बाहिनी पतिले
दिपावली तथा
छठपर्वको उपलक्ष्यमा देशबासिलाई शुभ कामना दिएको छन् ।
डीआईजी ठडा मगरले
शुभ दीपावली तथा महापर्वछठ
छठपर्व को पावन अवसरमा सम्पूर्ण नगरवासी, तथा देश र विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभ-कामना ब्यक्त
गरेका छन् ।
गणेश ब. ठडा मगर
सशस्त्र प्रहरी नायब महा निरीक्षक बाहिनी पति परिवार ।