Tuesday, July 1, 2025

हात्तीको आक्रमणबाट वृद्ध महिलाको मृत्यु ;

ताजा / भरखरै प्राप्त

घरमा सुतिरहको ठाउमा हात्तीले आक्रमणगर्दा रौतहटमा एक वृद्धा महिलाको मृत्यु भएको छ ।

सुतिरहेको ठाउँमा हात्तीले आक्रमण गर्दा रौतहटमा एक वृद्धाको मृत्यु
भएको प्रहरीले
जनाएको छ ।
राैतहटको फतुवा–बिजयपुर नगरपालिका -११ बुट्वा की ७० वर्षीया पातली तामाङकोआज बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा सुतिरहेको अबस्थामा हात्तीको आक्रमणबाट पातली माया तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय विजयपुरले
जनाएका छन् ।
इलाका प्रहरी कार्यालय बिजयपुरका अनुसार जंगली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, उनका श्रीमानले भने
भागेर ज्यान बचाएको र घर पूर्णरूपमा क्षति भएको तथा सँगैको अर्को घरलाई समेत क्षति पुर्‍याएको स्थानीयले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles