Monday, June 30, 2025

भरुवा बन्दुकसहित एक जना व्यक्ति पक्राउ ;

ताजा / भरखरै प्राप्त

सल्यानमा एक थान भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् ।
छत्रेश्वरी गाउँपालिका-३ झिम्पेका २६ वर्षीय
सुरेन्द्र पुन मगर
पक्राउ परेका हुन् ।
भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका छन् र खोजतलास गर्दै जाँदा स्थानीय हुमबहादुर खत्रीको पाखो बारीको छेउमा रहेको ओडारमा लुकिछिपी बसेको अवस्थामा
मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले
बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles