Monday, June 30, 2025

पर्साको बिरगञजमा एक युवकमाथि आक्रमण, हत्याको प्रयास:

ताजा / भरखरै प्राप्त

पर्साको बिरगंजमा एक जना युवकमाथि आक्रमण भएको छ, कुटपिट गरिएको छ,
र हत्या गर्ने प्रयास थियो तर हत्याको प्रयास हिजो असफल भएको छ ।

बिरगंजमा एक युवकमाथि
हिजो शुक्रबार आक्रमण भएको हो ।
आक्रमणमा परि गम्भीर घाइते भएका बिरगंज महानगरपालिका-१६ का
१९ वर्षीय मकबुल अलिको पर्साका नारायणी अस्पतालमा उपचार
भैरहेको छ ।

घटनामा संलग्न ब्यक्तिहरुले अलिको हत्या गर्ने प्रयास गरेको आरोप परिवारजनले
लगाएका छन् ।
परिवारका जनका अनुसार आक्रमणकारीहरूको
पहिचान पनि भइसकेकोछ बताएका छन् ।
कुटपिट गर्ने ब्याक्ती पर्सा जिल्लाको बिरगञज वडा नम्बर १६ इनरवाको रहेका छन् ।
प्रहरीले पक्राउ गर्न नसकेको पीडितपछका परिवारजनको गुनासोरहेको 
बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles