Sunday, June 29, 2025

नेपालभरिमा मनाउने महाचाडपर्व छठपर्वको शुभकामना ;

ताजा / भरखरै प्राप्त

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेशमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ ।
छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई निकारण गर्ने विश्वासका साथ नदी र तलाउ किनारामा गएर शुद्धतापूर्वक सूर्य देवतालाई पूजा र आराधना गरेर मनाउने गरिन्छ ।
छठ पर्वको व्रत गरे दुःख र दरिद्रतावाट मुक्ति पाइने जनविश्वास रहेको छन् । यस विश्वासलाई आत्मा सम्मान गर्दै सम्पूर्ण
हिन्दू धर्मावलम्बीहरुमा
छठ पर्वको हार्दिक मंगलमय शुभकामना
व्यक्त गर्दैछाैँ । मधेस प्रदेश खवर संवाददाता । मोहम्मद कलाम आलम बिरगञज पर्सा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles