Sunday, June 29, 2025

राैतहटको गाैरमा युवा संवाद कार्यक्रम भब्य रुपमा सम्पन्न ;

ताजा / भरखरै प्राप्त

हरेक क्षेत्रमा नेतृत्व लिन मधेसका मख्ख मन्त्री सतिस कुमार सिंहले राजनीति समाजिक तथा आर्थिक क्षेत्रमा नेतृत्व लिनका लागी आगाडी आउन युवाहरूलाई आह्वान गरेको छन् ।

राैतहट जिल्लाको गौर नगरपालिकाको सभा हलमा आयोजना तथा नयाँ दियालो युवा क्लब गौर नगरपालिका वडा नं पाँच रौतहटको सहकार्यमा यूवा संवाद २०८१ कार्यक्रम मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको प्रमुख अतिथित्य तथा गौर नगरपालिकाको नगर प्रमुख मेयर शम्भू_साहको विशिष्ट अतिथित्यमा,
युवा हरूको बिशेष सहयोगले कार्यक्रम
भब्य रुपमा सम्पन्न 
भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles