
नगरपालिकाको सभा हलमा Yes Together We Can को आयोजना तथा नयाँ दियालो युवा क्लब गौर नगरपालिका वडा नं ५ रौतहटको सहकार्यमा यूवा संवाद २०८१ कार्यक्रम मधे baaस प्रदेशका मुख्यमन्त्री सतीशसिंहको प्रमुख अतिथित्य तथा गौर नगरपालिकाको नगर प्रमुख मेयर शम्भूसाहको विशिष्ट अतिथित्यमा,
युवा हरूको बिशेष सहयोगले कार्यक्रम
भब्य रुपमा सम्पन्न
भएका छन्।