पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल
भर्ना भएकी छन् ।
९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना
गरिएको छ ।
चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य
रहेको छन् ।
रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन् ।
राजा ज्ञानेन्द्रको
नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी त्यहाँस्थित महेन्द्र मञ्जिलमै बस्दै आएकी छन् ।