Saturday, May 10, 2025

विश्वकप लिग–२ : आज स्कटल्याण्डसँग खेल्दै नेपाल ;

ताजा / भरखरै प्राप्त

आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ ।अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा १० बजे शुरु हुनेछ ।आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।लिग–२ मा नेपाल ११ खेलमा दुई जीतसहित
पाँच अङ्कका साथ तालिकाको सातौं
स्थानमा छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles