
बारा जिल्लाको
विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्न आउनु भएका दर्शनार्थीहरुको सिक्री चोर्ने तीन जना
चोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साका बिरगंज महानगरपालिका वडा नं. १६ मा बस्ने शम्भु राय यादव , र बिरगञज महानगरपालिकाका वडा नं २० मा बस्ने संन्दिप राय यादव, र पर्साका
पकाहा मैनपुर वडा ५ मा बस्ने पवन यादवलाई महागढीमाई नगरपालिकाका
नगर प्रहरीले पक्राउ गरि
जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएका छन् ।