Tuesday, April 22, 2025

पाँच केजी सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ ;

ताजा / भरखरै प्राप्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना
मानिस पक्राउ
परेका छन् ।
एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर तिनै जनालाई अनुसन्धान थालिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles