Tuesday, April 22, 2025

२७९ इलेक्टोरल फोट ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ;

ताजा / भरखरै प्राप्त

बिदेश राजनीति ।
अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् ।

डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट
प्राप्त गरेकी छन् ।

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया,
उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन् ।

अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज मध्ये बहुमत पुगाउनको लागि २७० इलेक्टोरल भोट आवश्यक पर्दछन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles