फोहोर व्यवस्थापनमा संघीय सरकारले राजनीति गर्योः मेयर बालेन साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापना गर्न संघीय सरकारले राजनीति गरेकाे आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आरोप लगाएका हो ।
‘काठमाडौंको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो,
संघीय सरकारको
हस्तक्षेप, संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक
हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो ।
हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो,’ मेयर साहले लेखेका छन् ।