


पर्सा बीरगंज महानगरपालिका-१६ स्थित ईनर्वा चेकप्वाइन्ट क्षेत्रमा सिमा सुरक्षा गुल्म, बीरगंजका डिएसपी सुरज रिजालको नेतृत्वमा रहेको सशस्त्रका प्रहरीका केहीले सदा पोसाकमा घुमेर व्यापारी तस्करहरू सँग भेटेर तस्करीको कुरा मिलाएको बुझिएको छ ।
पर्साका बिरगंज भन्सार ईनरवा सशस्त्र प्रहरी गुल्मका क्रमचारीहरूले दुई हजार देखि तीन हजार सम्मको घरायसी समान छिनेका छिन् र रातिको समयमा बिरगंज भन्साको पछाडिबाट केही तस्करलाई छुट दिएको बुझिएका छन्
पचासौं जनाको घरायसी समान थुतेर छिनेर भए पनि काम देखाएर सफलता पाएका छन् ।
बिरगंज भन्सार बोर्डरमा देखिएका सानालाई एन र ठुलालाइ चैनको भनेको विविधतालाई सखाप
पार्ने छन् , भने किसान आम नागरिकहरूले सराफदैँ गुनासो पोखेका छन् ।