Tuesday, April 22, 2025

बारा जिल्लाको गढिमाई मेला शुरू ;

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको गढिमाईको मेला सुरूभएको छ
भाकल भक्तजन आउन थालेका छन्
बाराको बरियापुर गढिमाई मेलामा भक्तजनहरू भिडसुरू भएका छन् ।

विश्वकै,बढी बलि दिइने बाराको गढीमाई बरियारपुरमा रहेको प्राचीन गढीमाई मेला शुरु भएको छ ।

मङ्सिर १ गते-देखि मेला शुरु भएको छ, र ।
मेला एक महिनासम्म
चल्ने छ ।
सो मेलामा हाम्रो नेपाल र छिमेकी देश भारतबाट
राँगा, खसी,बोका, बली दिने र बाहिर बाट आउने
पर्यटकहरूले बाराको बरियारपुरमा रहेको गढिमाईको मेला हेर्न पनि
आउने गरेका छन् ।

आज, २ गते-मंसिर २०८१/ आइतबार
शुभ- दिन आइतबार /
🇳🇵 जय नेपाल 🇳🇵

गढीमाईको मेलामा मुख्य आकर्षण
भनेको बलि नै रहेको र यहाँ
भाकल गर्ने र भाकल पूरा
भएपछि बलि दिन
आउनेहरुको सङ्ख्या
आज बाट शुरु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles