Monday, June 30, 2025

कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने रास्वपाको निर्णय ;

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुखमा उमेदवारी नदिने
भएको छ ।
रास्वपाले यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको हो ।
यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको
थियो ।
कीर्तिपुरको मेयरमा
नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली
कांग्रेसका कृष्णमान डंगोल,
नेकपा माओवादी
केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles