Monday, June 30, 2025

तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु ;

ताजा / भरखरै प्राप्त

तनहुँको बन्दीपुरमा दुईवटा बस एकआपसमा ठोक्किदा एकजना चालकको मृत्यु, भएको प्रहरीले जनाएको छ। बसमा सवार २९ जना यात्रुहरू घाइते
भएका छन् ।

तनहुँ जिल्लाको बन्दीपुर नगरपालिकामा दुईवटा यात्रु बस एकापसमा ठोक्किदा एकजना बस चालकको मृत्यु भएको छ ।

मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान
गएको हो ।
यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रुहरू
घाइते भएका छन् ।
जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles