Tuesday, April 22, 2025

सर्लाही प्रहरी द्वारा गाँजासहित दुईजना पक्राउ ;

ताजा / भरखरै प्राप्त

प्रहरीले ११ किलो गाँजासहित सर्लाहीमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाहीका सागर लामा र सिन्धुलीका दुप्सन थिङ रहेका छन् ।इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक अमेन्द्र राय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरहथवा नगरपालिका–१६, गंगापुरस्थित बागमती नहरको बाटो हुँदै उत्तरबाट दक्षिणतर्फ गइरहेको बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकल जाँच गर्दा प्रतिबन्धित लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles