Saturday, August 16, 2025

पशुपति आर्यघाटमा पुर्व सभामुख ढुंगानाको अन्त्येष्टि ;

ताजा / भरखरै प्राप्त

राजकीय सम्मानका साथ काठमाडौं को पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि भएको छ ।

पुर्व सभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि आज, सोमबार गरिएको
छ । २०८१/८/ ३ गते- मंसिर ।

पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि आज,गरिएको छ।
सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएका छन् ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका
८३ वर्षका ढुंगानाको उपचारका क्रममा हिजो आइतबार दिउँसो निधन भएको थियो ।
उनको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो ।
त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles