Saturday, August 16, 2025

मोटरसाइकलसहित १० केजी गाँजा बरामद ;

ताजा / भरखरै प्राप्त

प्रहरीले धनकुटाको भेडेटार बजारबाट १० केजी गाँजा बरामद गरेको छ ।धनकुटाबाट धरानतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०५२ प ०८९० नम्बरको मोटरसाइकलबाट उक्त गाँजा बरामद
गरिएको हो ।
मोटरसाइकल चालक भने फरार भएका छन् । मोटरसाइकल चेकजाँच गर्दा त्यसमा रहेको झोलामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएका छन् ।
बिक्रीको लागि तयारी अवस्थामा राखिएक
गाँजा तथा बेवारिसे अवस्थाको मोटरसाइकल इलाका प्रहरी कार्यालयको नियन्त्रण रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles