

नेपाल प्रिमियर लिंगको पहिलो खेलमा विराटनगरले जनकपुरसँग खेल्ने भएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।
एनपीएल आगामी १५ गतेबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ ।
८ टोलीले सहभागिता जनाउने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्टसँग खेल्ने छ ।
लिग चरणको अन्तिम खेल पुस १ गते हुनेछ ।
बाँकी दिन लिग चरणमा हरेक दिन २-२ खेल हुने
क्यानले जनाएको छ ।बिहानको खेल ९ : १५ बजेबाट हुनेछ भने दिउँसोको खेल १ : १५ बजेबाट हुनेछ ।