Tuesday, July 1, 2025

पत्रकार माथि आक्रमन हुने प्रहरीसंग पत्रकारको माग ;

ताजा / भरखरै प्राप्त

समाजवादी प्रेस संगठन नेपाल कास्कीले पत्रकारमाथि हुने
अभद्र व्यवहार रोक्न प्रहरी संग माग गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै कास्कीको पोखरामा श्रृंखलाबद्ध पत्रकारमाथि आक्रमण भएको भन्दै
समाजवादी प्रेस संगठन नेपाल कास्कीले माग गरेका छन् ।
प्रहरीले पत्रकारमाथि पटकपटक अभद्र व्यवहार गरेकोमा विज्ञप्तिमार्फत जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles