Monday, April 21, 2025

तार सर्ट हुदा आगलागी दुई घर जलेर नष्ट ;

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर दुई
ईनर्वा गाउँमा गएको राति बिजुलीको तार सर्ट हुदा
आगलागी भएर दुई घर
जलेर नष्ट हुँदा लाखौंको
क्षति भएको छ ।
आगलागीमा एक जना महिला र
दुई चाैपाया जलेर घाईते भएका छन् ।
ईनर्वाका सीता पटेल को घरमा विद्युत सर्ट भएर राति ११ बजे
सुरू भएको आगलागीबाट छिमेकी बिगु पटेल को घरसमेत पुर्ण रूपमा जलेर नष्ट भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles