Tuesday, April 22, 2025

प्रहरीका १५५ जना असईलाई बढुवामा सिफारिस ;

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका असईहरूलाई सईमा बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम सिफारिस गरिएको सूची सार्वजनिक गरिएको छ ।बढुवा सुचिको पहिलो नम्बरमा मनोज कुमार खड्गा छन् । यस्तै हरी बहादुर बस्नेत, ओम शंकर बोगटी, शारदा प्रसाद पौडेल लगायतका व्यक्तिहरु रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles