Tuesday, April 22, 2025

प्रेस चौतारी नेपाल रौतहटको शाखा कार्यालयको आज नेकपा एमाले रौतहट जिल्लाकाइन्चार्ज तथा केन्द्रीय सदस्यअजय कुमार गुप्ताज्यू द्वारा उद्घाटन ।

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको सदरमुकाम
गाैर
गाैरको वीपी चौक स्थित साईमन
होटलको छेउमा रहेको भवनमा आज विधिवत् रूपमा कार्यालय उद्घाटन गरिएको छ । यसकार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रेखा झा,
लेखा समिति केन्द्रीय सदस्य राजकिशोर यादव,
जिल्ला अध्यक्ष सचिदानन्द साह लगायत संचारकर्मी साथीहरूको सहभागीता
रहेको थियो ।
प्रेस चाैतारी नेपाल राैतहट जिल्लाको
सदस्य मुर्तुजा मिया ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles