Tuesday, April 22, 2025

भारतीय सेना प्रमुखलाई राष्ट्रपति पाैडलद्वारा मनार्थ महारथी चिह्न प्रदान ;

ताजा / भरखरै प्राप्त

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले सेनापति द्विवेदीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
नेपालका सेनापति
भारतीय सेनाको मानार्थ
सेनाध्यक्ष र भारतीय सेनाध्यक्ष नेपालका
मानार्थ महारथी रहने
चलन छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री
मानवीर राईलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles